कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत लाभांश घोषणा 

कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत लाभांश घोषणा 

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो । 

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने जानकारी दिएको छ ।

कम्पनीका अनुसार विद्युत् नियमन आयोगको स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् सो लाभांश वितरण हुनेछ । मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

Skip This
Skip This
Logo