काठमाडौँ । गरिमा विकास बैंकको अठारौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कास्कीको पोखरा महानगरपालिकास्थित होटल पोखरा ग्राण्डमा सोमबार सम्पन्न साधारण सभाले प्रस्तुत सम्पूर्ण प्रस्तावहरु सर्वसम्मत पारित गरेको छ । बैंकले आव २०८०–८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई वितरण प्रस्ताव गरेको ५ प्रतिशत (कर सहित) को नगद लाभांस सर्वसम्मत पारित गरेको छ । त्यस्तै, उक्त…