केन्द्रबिन्दु डेस्क । काठमाडौं, २६ जेठ ।पत्यार गर्न कठिन हुन्छ, अमेरिकामा सबैभन्दा चल्तीको नोट कुन हो भनेर थाहा पाउँदा । नेपालमा ५०० सय र १००० का नोटको बिगबिगी छ । केही समय पहिले मात्र भारतमा ५०० र १००० का पुराना नोट प्रतिबन्ध भएर हाहाकार मच्चिएको थियो र त्यहाँ त अब २००० रुपैयाँका नोट चल्तीमा आइसकेका…