अख्तियारले शर्मासहित ३ जना बिरुद्द आज मुद्धा दायर गर्ने

३० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जना बिरुद्द आज मुद्धा दायर गर्ने भएको छ । कर निर्धारणमा अर्बौ रुपैयाँ अनियमितता गरेको अभियोगमा उनीहरुमाथि मुद्धा दायर गर्न लागिएको हो ।अख्तियार बोर्डको बिहिबार बसेको बैठकले शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुमध्वज महत र सदस्य उमेश ढकालविरुद्द १० अर्ब ९६…

Logo