काठमाडौं । नेकपा एमालेकी नेतृ राम कुमारी झाँक्रीले प्रधानमन्त्री सुशिला कार्कीले जेनजीको लासमाथी राजनीति गरेको आरोप लगाएकी छिन् । उनले केन्द्रविन्दु टिभिसँग कुराकानी गर्दै जेनजी आन्दोलनमा बालबच्चाको ज्यान गएता पनि सत्तामा भने हजुरआमाले मस्ती गरेको आरोप लगाएकी हुन् । जेनजी आन्दोलनपछि समाजवादी पार्टी छोडेर नेकपा एमालेमै पुर्न फर्किएकी झाँक्री अहिले एमालेको ११औँ महाधिवेशनमा व्यस्त छिन्…