‘कांग्रेस जबर्जस्ती सत्तामा जाँदैन’ : प्रकाशशरण महत (सहमहामन्त्री / भिडियाेसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै नेपाली कांग्रेसको आन्तरिक राजनीति पनि ध्रुवीकृत भएको छ । प्रधानमन्त्रीको कदमलाई पार्टीले आधिकारिक रुपमा असंवैधानिक र बदनियतपूर्ण भने पनि आन्दोलनमा जान भिन्न मत देखिएको छ । यसैबीच पार्टी केन्द्रीय समितिको बैठकले पार्टीको आगामी महाधिवेसनको मिति तय गरेको छ । यसै सेरोफेरोमा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसँग कुराकानीः…

Logo