एक वर्ष भयो, व्यस्तताले घरमा खानासम्म खान पाएको छैन : पल शाह (भिडियाे)

हरेक अभिनेत्री र मोडलसँग जोडी मिल्ने चर्चित अभिनेता को होलान्? अचेल सबैको उत्तर आउन सक्छ–पल शाह। कोरोना कहरले थुप्रै कलाकार फुर्सदिला भए। तर, पललाई भने म्युजिक भिडियोले भ्याइनभ्याइ बनायो। त्यसैले हिजाेआज उनले एक वर्षदेखि घरमा खाना पनि खान भ्याएका छैनन् । गुणस्तर (क्वालिटी) र संख्यात्मक (क्वान्टिटी) दुवै हिसाबले म्युजिक भिडियोमा उनले एकछत्र राज गरिरहे। उनी…

Logo