अमेरिका बस्ने नेपाली वैज्ञानिकको दाबीः यी तीन औषधिले जित्न सकिन्छ कोरोना

विश्व महामारीको रूपमा रहेको कोभिड–१९ को दोस्रो लहर नेपालमा पनि देखिएसँगै स्थिति भयावह बन्दै गएको छ। यस्तो अवस्थामा सबैको ध्यान यसबाट मुक्त हुन के गर्न सकिन्छ भन्नेमै केन्द्रीत छ।  हामी कोरोना लाग्दै नलागोस् वा लाग्न नदिन अनेकौं उपायहरू अपनाइरहेका छौं तर, त्यो सबैमा सम्भव भएको देखिँदैन। पछिल्लो समयको तथ्यांक हेर्दा नेपालमा संक्रिय संक्रमितको संख्या झण्डै…

Logo