नेपाल कम्युनिष्ट पार्टी एमालेभित्र आन्तरिक टसल उत्कर्षमा छ। पार्टी नै विभाजन हुने पो हो कि भन्ने स्थिति पनि छ। पछिल्लो समय दोस्रो तहका नेता पार्टीलाई एकताबद्ध बनाउन सक्रिय भएर पनि लागेका छन्। तथापि विवादको जडको बारे सहमति हुन नसकेका कारण पार्टी एकताबद्ध बनाउने दुबै पक्षको प्रयास सफल हुन सकेको छैन। माधव पक्षको माग ओलीले एकलौटी फागुन…