पछिल्लो समय नेकपा (एमाले) भित्रको राजनैतिक गतिविधिमा एक चर्चित पात्र हुन, मोतीलाल दुगड। दुगड पछिल्लो समय एकाएक चर्चामा आउन थालेका छन्। उनको चर्चा यसअघि पनि थियो तर पछिल्लो समय भने एमालेको राजनीतिक गतिविधिमा अग्रस्थानमा आएको छ। प्रधानमन्त्री कार्यालयमा उद्योगी व्यवसायीहरुको भेला गराएर व्यवसायीहरुलाई एमाले प्रवेश गराएपछि उनको अझ बढी चर्चा हुन थालेको हो । त्यसपछि…