राप्रपा समितिमा ५० वर्षमुनिका आउट, ३३ प्रतिशत महिला प्रतिनिधित्व खोइ?: नेतृ, दुर्गा श्रेष्ठ

राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार गठन गरेको केन्द्रीय निर्देशन समिति र विशेष समितिलाई लिएर महिला र युवा नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्। असन्तुष्ट नेताहरूले दुवै समितिमा ३३ प्रतिशत महिला नसमेटिएको, ५० वर्ष मुनिका युवा नेता र थुप्रै वरिष्ठ नेताहरू नसमेटिएको र पार्टीको विधानमा नभएको विशेष समिति गठन गरिएको बताउँदै आएका छन्। गुटगत आधारमा समितिमा नेताहरू चयन…

Logo