शिक्षा क्षेत्रका चर्चित व्यवसायी उमेश श्रेष्ठले देउवा नेतृत्वको सरकारमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्। शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राज्यमन्त्री बनेर व्यवसायी श्रेष्ठ सिंहदरबार प्रवेश गरे र, सपथ लिएपछि उनले कार्यभार सम्हालेका छन्। स्वास्थ्य क्षेत्रमै ठूलो लगानी गर्ने तयारीमा रहेका श्रेष्ठलाई कसरी सिंहदरबार प्रवेश गराइयो? कांग्रेसभित्रै आशंका उत्पन्न भएको छ। उनको नियुक्तिले ‘स्वार्थको टकराव’ हुनसक्ने…