राति ८ बजेपछि गाडी बन्द गर्ने निर्णय पुनरावलोकन हुनसक्छः प्रजिअ पराजुली (भिडियाेसहित)

काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाएको छ । उपत्यकाका जिल्ला प्रशासनहरुले मंगलवार बिहीवारबाट लागू हुनेगरी राति ८ बजेबाट अत्यावश्यक बाहेकका निजी तथा सार्वजनिक सवारीसाधन चलाउन नपाउने निर्णय गरेका छन् । यसले आम मानिसमा कोरोनाको तेस्रो लहर आएको हुन सक्ने अनुमान लगाउँदै…

Logo