विगत दुई दशकयता पत्रकारिता क्षेत्रमा कार्यरत छन् पत्रकार जगदीश खरेल। दोलखामा जन्मिए हुर्किएका खरेलले पत्रकारितामा स्नातकोतर गरेका छन् भने यतिवेला अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिमा विद्यावारिधी गर्दैछन्। ०५७ सालमा ईमेज एफएमबाट पत्रकारिता यात्रा तय गरेका खरेल आजसम्म पनि ईमेज परिवारसँगै छन्। अर्थात् एफ.एम.बाट उनी ईमेज टेलिभिजनमा गए तर आजसम्म संस्था परिवर्तनको महसुस गरेका छैनन्। भन्छन्, ‘यो…