दसैं विशेषः पिङबाट लडेर टाउकै फुट्यो: नीता ढुङ्गाना (भिडियाेसहित)

नेपाली चलचित्रकी नायिका नीता ढुङ्गानालाई दसैँ भन्ने बित्तिकै आफ्ना अभिभावकको याद आउँछ। यससँगै उनलाई भवानी दुर्गाको समेत याद आउँछ। बाल्यकाल तर्फ फर्कँदा उनलाई नयाँ लुगाको याद आउँछ। बाल्यकालमा उनलाई दसैँ सुरु हुन महिना दिन अघिबाटै नयाँ लुगा र मामा घर याद आउँथ्यो। दसैँको समयमा वातावरण नै सुवासमय हुने भएकाले पनि त्यो समयले आफूलाई लोभ्याउने गरेको…

Logo