सरकारको क्लियर भिजन नभएर हामी उद्योगीले दु:ख पायौँ: शिवरतन शारडा (भिडियो)

नेपाली उद्योग जगतमा सधैँ सर्वोच्च स्थानमा पर्नेमध्ये एक नाम हो शिवरतन शारडा । शारडा ग्रुपका अध्यक्ष शारडा आफ्नाे कुशल व्यवसायीक क्षमताका साथै होम्सी सिमेन्ट, शिवम् सिमेन्ट, सारडा ग्रुप लगायतका व्यवसायका कारण सधै जासाे चर्चामा रहन्छन् ।  करिब १९ वर्षको उमेरबाट नै आफ्नो पुर्खौली व्यवसाय सम्हाल्दै आएका शिवरतन शारडा ७२ वर्षको उमेरमा पनि युवा जोस बोकेर शारडा ग्रुपको पोलिसि…

Logo