नेपालका निजी विद्यालयहरुको संगठन प्याब्सनका अध्यक्ष डीके ढुंगानाले आफूले नेपाललाई शैक्षिक हब बनाउने अभियानको नेतृत्व गर्ने बताएका छन्। नेपालको शैक्षिक क्षेत्रलाई माथि उकास्न धेरै काम गर्न बाँकी रहेको बताउँदै उनले नेपाललाई शैक्षिक हब बनाउने बताएका हुन् । केन्द्रबिन्दु टेलिभिजनको शिक्षा संवाद कार्यक्रममा बोल्दै उनले नेपालका निजी विद्यालय शहर केन्द्रित रहेकाले देशका कुना कुनामा पनि पुर्याइने…