नेपाल कम्युनिस्ट पार्टी (एमाले) आधिकारिक रूपमा विभाजित भएपछि को कता समाहित हुने भन्नेमा नेताहरूबीच रस्साकस्सी छ। पहिले माधव नेपालसँग रहेका एमालेका दोस्रो तहका अधिकांश नेताले एमाले रोजेका छन् भने केही भने नेपाल नेतृत्वको एकीकृत समाजवादीमा लागेका छन्। केन्द्रमा मात्र होइन, प्रदेश र स्थानीय तहमा पनि प्रतिनिधिलाई दल छान्न सकस छ यतिबेला। त्यस्तै, केन्द्रका कतिपय नेताहरूले…