पछिल्लो समय नेकपा एमालेको विवाद उत्कर्षमा पुगिरहेका बेला चर्चामा आएकी छिन् नेतृ रामकुमारी झाँक्री । एमालेको माधव समूहकी झाँक्री पार्टीमा फरक मत राख्ने मध्येकी एक हुन् ।
नेकपा एमालेभित्रको अन्तरद्वन्द्व, नेपाल–खनाल पक्ष र ओली पक्षबीचमा रहेका असमान धारणा अनि एकता हुन नसक्नुको मुख्य जड, के हो त अर्थात् मुख्य गाँठो के हो ? यी प्रश्नहरु एमालेका नेता कार्यकर्तामा उब्जिएका छन् ।
नेतृ रामकुमारी झाँक्री अध्यक्ष केपी शर्मा ओलीविरुद्ध किन सधैँ खरोरुपमा उत्रिने गरेकी छिन्? के एमाले मिलाउन उनको भूमिका आवश्यक छैन? यसपटक हामीले उनीसँग यिनै प्रसंगमा कुराकानी गरेका छौं। केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले नेतृ झाँक्रीसँग गरेको कुराकानी यो भिडियोमा:





























प्रतिक्रिया