राजेन्द्र पाण्डेसँग चुनावी संवाद- ‘मेरो विरासतको भकारी अझै सुरक्षित छ’ [भिडियो]

काठमाडौं । नेपालको वामपन्थी राजनीतिमा राजेन्द्र पाण्डे एक स्थापित नाम हो । २०१३ सालमा धादिङको गजुरीमा जन्मिएका पाण्डेको राजनीतिक यात्रा विद्यार्थी आन्दोलन र शिक्षण पेसाबाट सुरु भएको थियो। ‘शिक्षणभन्दा राजनीतिबाट समाज परिवर्तन सम्भव छ’ भन्ने अठोटका साथ पूर्णकालीन राजनीतिमा होमिएका उनले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्। पाण्डेको राजनीतिक संघर्ष निकै लामो छ। २०३२ सालमा सरस्वती…

Logo