आगामी निर्वाचनको संघारमा नेपाली कांग्रेसले आफ्नो आन्तरिक स्वरूप र नेतृत्वमा व्यापक हेरफेर गरेसँगै चुनावी मैदानमा होमिएको छ। पार्टीको विशेष महाधिवेशनपश्चात् प्रवक्ताको जिम्मेवारी सम्हालेका देवराज चालिसे अबको चुनाव कांग्रेसका लागि केवल सत्ता प्राप्ति मात्र नभई देशको रूपान्तरण र नागरिकको भरोसा पुन:स्थापित गर्ने कडी भएको बताउँछन् । प्रस्तुत छ, कांग्रेसले अघि सारेका नयाँ एजेण्डा, गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिनुको अर्थ र पार्टीको भावी रणनीतिबारे प्रवक्ता चालिसेसँग गरिएको विशेष कुराकानी-































प्रतिक्रिया