‘पाठ्यक्रम रट्ने हाेइन, अब बाहिरी संसार सिकाउने शिक्षा प्रणाली आजको आवश्यकता’ -सुरेन्द्र सुवेदी

काठमाडौं । केही समयअघि मात्रै एसईईको नतिजा प्रकाशन भएको छ । नतिजा प्रकाशन भएसँगै विद्यार्थीलाई प्लस टु अध्ययनका लागि कुन शैक्षिक संस्था रोज्ने भन्ने द्धिविधा हुनसक्छ । यसै विषयलाई मध्यनजर गरी नेपालमा प्लस टु शिक्षाको वर्तमान अवस्था, यसका चुनौती र भविष्यमा शिक्षा क्षेत्र कस्तो हुनुपर्छ भन्ने विषयमा केन्द्रित रहेर केएमसी बालकुमारी, ललितपुरका निर्देशक सुरेन्द्र सुवेदीसँग…

Logo