रजनीकान्तको बायोपिक बन्दै

काठमाडौं । सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बन्ने भएको छ । बलिउड निर्माता तथा निर्देशक साजिद नाडियाडवालाले सुपरस्टार अभिनेता रजनीकान्तको बायोपिक बनाउने तयारी पनि गरिरहेका छन् । जसका लागि उनले रजनीकान्तसँग सम्झौता गरेर बायोपिकको अधिकार आफूले लिइसकेका छन् । साजिद निकट स्रोतका अनुसार उनी रजनीकान्तका ठूलो फ्यान हुन् । ‘धेरै कमलाई मात्र थाहा छ कि साजिद…

Logo