काठमाडौं । आगामी १७ जेठबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘कप्स’ को अफिसियल पोष्टर (फस्ट लुक्स) सार्वजनिक भएको छ । बिहीबार फिल्मको दुई ओटा पोष्टर सार्वजनिक भएको हो । जसमध्ये सिक्स सिटर पोष्टरमा फिल्मका चार मुख्य कलाकार अभिनेता अनुप बिक्रम शाही, नव अभिनेत्री सन्दीपा लिम्बु, अनुपा भट्टराई र अमित गिरी समेटिएका छन् । जसमा…