भारतीयले पनि जिते दुई ग्रामी अवार्ड(सुचीसहित)

गीत संगीत उद्योगको ओस्कार मानिने ग्रामी अवार्डको ६६औँ संस्करण सम्पन्न भएको छ । यस अवार्ड समारोहमा रेकर्ड अफ दि इयर, एल्बम अफ द इयर र गीतको उत्कृष्ट विधामा अवार्ड प्रदान गरिएको थियो ।  योसँगै भारतले ६६ औं ग्रामी अवार्डमा दुई ठूला जित हासिल गरेको छ । भारतीय गायक शंकर महादेवन र प्रसिद्ध तबला वादक जाकिर…

Logo