टोनी अवार्ड्समा ‘डेथ अफ अ सेल्सम्यान’ बर्चश्व

न्युयोर्क। आर्थर मिलरको नाटक ‘डेथ अफ अ सेल्सम्यान’ ले सर्वाधिक ६ वटा विधामा जित हासिल गर्दै आइतबार साँझ न्युयोर्कस्थित रेडियो सिटी म्युजिक हलमा आयोजित ७९ औं टोनी अवार्ड्समा यसवर्ष वर्चश्व कायम गरेको छ । त्यसैगरी, समान ४–४ अवार्ड्स जित्दै ‘श्मिगाडुन’, ‘द लस्ट ब्वाइज’ र ‘र्‍यागटाइम’ दोस्रो स्थानमा रहे । मनोनयनमा भने ‘द लस्ट ब्वाइज’ र…

Logo