‘लालीबजार’ हेरेपछि कलाकारहरुले भने: आँखा रसायो, कथावस्तु मार्मिक लाग्यो

काठमाडौँ। आज वैशाख २५ देखि नेपालभर प्रदर्शन भएको फिल्म ‘लालीबजार’ लाई प्रिमियर शोमा हेर्ने सेलिब्रेटी तथा बादी समुदायका अभियन्ताले तारिफ गरेका छन् । प्रदर्शनको पूर्व सन्ध्यामा बिहीबार बेलुकी गरिएको भव्य प्रिमियरमा फिल्म हेर्न आइपुगेका बादी समुदायका अभियन्ताले फिल्मको विषयवस्तुको तारिफ गर्दै आमाको सङ्घर्षलाई ठूलो पर्दामा हेर्दा आँखा रसाएको प्रतिक्रिया दिएका छन् । बादी समुदायकी अभियता…

Logo