काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि सक्रिय निर्देशक तुलसी घिमिरेको निर्देशनमा निर्माण भएको फिल्म ‘पहाड’ आगामी वर्ष २०८३ साल वैशाख १ गतेदेखि प्रदर्शनमा आउँदैछ । यसै फिल्ममार्फत उनकी छोरी पञ्चमी घिमिरेले अभिनय यात्रा सुरु गरेकी छन् । केन्द्रविन्दुसंग गरिएको विशेष संवादमा पञ्चमीले सानैदेखि फिल्म क्षेत्रप्रति आफ्नो आकर्षण रहेको बताइन् । उनका अनुसार बाल्यकालदेखि नै…