‘मिस्टर नेपाली’ मा भूवन केसी र रिमा विश्वकर्माको रोमान्स

चलचित्र ‘मिस्टर नेपाली’ को छायांकन शुरु भएको छ ।प्रेमराज दाहालको निर्माणमा तयार हुन लागेको चलचित्रमा देव नारायण भुषालको लेखन तथा निर्देशन रहनेछ । यो चलचित्रमा नायक भूवन केसी र नायिका रिमा विश्वकर्माको जोडीलाई दर्शकले पर्दामा हेर्न पाउनेछन् ।यस्तै, चलचित्रमा बिष्णु सापकोटा, सुरेन्द्र केसी, कमलमणी नेपाल, राजेन्द्र गिरी, अर्जुन खत्री, सन्तोष लामा, नन्दु श्रीवास्तवको मुख्य भूमिका…

Logo