नेपाली कलाकारहरु पनि हिजोआज सौखिन बन्न थालेका छन् । बजारमा आएका नयाँ नयाँ गाडीहरु फेरी फेरी चढ्ने नेपाली कलाकारहरु अहिले बढिरहेका छन् ।हुन त अब कार चढ्नु शौख मात्र नभएर आवश्यकता पनि बनिसकेको छ । तर आम्दानी नभई महंगा गाडी चढ्ने आँट पनि त हुँदैन नि !यसपटक नेपाली कलाकारहरुमा पनि विशेषगरि नायिकाहरु कसले कुन कार…