मारुनीको मनछुने डाइलग- ‘माया खोसेर होइन खुशीले पाइन्छ’ (ट्रेलरसहित)

फिल्म ‘मारुनी’ को ट्रेलर आज (सोमबार) सार्वजनिक गरिएको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको हो ।फिल्ममा  पुष्प खड्का र साम्राज्ञी शिर्ष भूमिकामा छन् । साम्राज्ञीले पुष्पलाई पाउन गरिएका कथालाई ट्रेलरमा समावेश गरिएको छ ।फिल्ममा आयुष प्रधान, अर्जुन श्रेष्ठ, शंकर सेढाइ, विनोद भट्टराई, सुशील श्रेष्ठ लगायतले समेत अभिनय गरेका छन् । फिल्ममा…

Logo