चलचित्र ऐन चाँडै ल्याइन्छ : मन्त्री बाँस्कोटा

काठमाडौँ,सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी चलचित्र ऐन चाँडै ल्याइने बताउनुभएको छ ।नेपाल चलचित्र कलाकार सङ्घको ३२ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै उहाँले अहिले चलचित्रले नेपाली मौलिकता तथा संस्कृतिलाई जगेर्ना गर्न नसकेका कारण दर्शकलाई आकर्षित गर्न नसकेको अवस्थामा विविधताभित्र एकता र राष्ट्रियतालाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर ऐन…

Logo