मारुनी सिंगल रिलिजमा

मारुनी सिंगल रिलिजमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

निर्देशक नवल नेपालद्वारा निर्देशित तथा फेसन डिजाइनर पुनम गौतमद्वारा निर्मित फिल्म मारुनीले शुक्रबार देशभरका हलमा सिंगल रिलिज पाएको छ।

नेपाली फिल्मका लागि यो फिल्मले सिंगल रिलिज पाए पनि विदेशी फिल्मको पक्षपोषण गर्दै मारुनीलाई मल्टिप्लेक्स हलहरूले थोरै शो मा सीमित गरिदिएका छन् ।

पुष्प खड्का, साम्राज्ञराज्यलक्ष्मी शाह, रेबिका गुरुङ, विनोद भट्टराई, शंखर सेढाईं, अर्जुन श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेको फिल्ममा गोविन्द फुयालको कथा, अर्जुन पोखरेल र कृष्ण काफ्लेको संगीत, सञ्जय लामाको छायांकन र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा फेसन डिजाइनर पुनम गौतमले निर्माण गरेको फिल्ममा दर्शना केसी, मीना क्षत्री र राजा प्रधान सहनिर्मातामा रहेका छन् ।

Skip This
Skip This
Logo