‘कबड्डी कबड्डी कबड्डी’ को आक्रामक व्यापार, दुई दिनमै कमायो ३.२५ करोड

काठमाडौं । शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको नेपाली चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले आक्रामक व्यापार गरेको छ । रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ ले दुई दिनमै ३ करोड २५ लाख बढीको व्यापार गरेको हो ।प्रदर्शनको पहिलो दिन १ करोड ४७ लाख कमाउँदै वर्षकै सबैभन्दा ठूलो ओपनिङ हासिल गरेको यो फिल्मले दोस्रो दिन १ करोड…

Logo