काठमाडौं,पछिल्लो समयकी चर्चित अभिनेत्री आँचल शर्माले फागुनमा विवाह गर्ने खुलासा गरेकी छिन् । उनी यतिबेला डा. उदीप श्रेष्ठसँग गहिरो प्रेममा छिन् । उदीपसँग एउटा कार्यक्रममा आँचलको भेट भएको थियो ।आँचल र उदीपको भेट भएको करिव एक बर्ष भएसँगै उनीहरुले बिवाह गर्ने निर्णय गरेका हुन् । आँचलले हालै एक मिडियामा दिएको अभिव्यक्ती अनुसार उनले आगामी फागुनमा…