एजेन्सी । बलिउड चलचित्र ‘वार’ सन् २०१९ मा सबैभन्दा चाँडो २ सय करोड भारतीय रुपैयाँ कमाउने चलचित्र बनेको छ । गत २ अक्टोबरमा रिलिज भएको ‘वार’ ले ७ दिनमै २ सय करोड भारु कमाएर नयाँ रेकर्ड कायम गरेको छ ।यसको हिन्दी संस्करणले सोमबारको तुलनामा ७ करोड बढी कमाइ गर्दै २७.७५ करोड भारुको ब्यापार गरेको छ…