काठमाडौं,
नेपाली चलचित्र क्षेत्रका लोकप्रिय नायक हुन् शिव श्रेष्ठ । लामो समयदेखि कलाकारिता क्षेत्रमै सक्रिय छन् । उनले क्यानडामा हुन लागेको नेपाल सिने स्टार अवार्डका बारेमा केहि बताएका छन् । उनी लगायत अन्य कलाकारले अवार्डका बारेमा के भने त त्यस्तो ? हेरौं यो भिडियोमा :





























प्रतिक्रिया