केन्द्रविन्दु सम्बाददाता काठमाडौँ, २० असोज । नेपालको पूर्व राष्ट्रिय खेल डन्डीबियोको प्रवर्द्धनको लागि चलचित्र ‘डमरूको डन्डीबियो’ बन्ने भएको छ । समृद्धि इन्ट्रनेशनलको ब्यानरमा बन्न लागेको चलचित्र ‘डमरूको डन्डीबियो’को आज काठमाडौंमा आयोजित एक कार्यक्रमबीच निर्माण घोषणा गरिएको हो ।डमरूको डन्डीबियोको निर्देशक छेतन गुरुङ्गले गर्ने भएका छन् । अभिनेता खगेन्द्र लामिछानेको लेखन रहेको यो चलचित्र सुमी श्रेष्ठ घले र विनोद गुरुङको…