अभिनेत्री जल शाहकी आमाको निधन

कुनैवेलाकी प्रख्यात अभिनेत्री जल शाहलाई मातृशोक परेको छ । झण्डै डेढ दशकदेखि अमेरिका बस्दै आएकि जल शाहकी आमा प्रेमा शाह समेत उनैसँग बस्दै आएकि थिइन् । अमेरिकाको साल्ट लेक सिटि स्थित ‘इन्टर माउन्टेन हस्पिटल’ मा प्रेमाको ७५ बर्षको उमेरमा निधन भएको हो ।चलचित्र क्षेत्रमा जल शाह जस्तै एकताका प्रेमा शाहको पनि चर्चा हुने गर्थो ।…

Logo