हिट चलचित्रका फिट निर्देशक रामबाबु गुरुङ्ग

हिट चलचित्रका फिट निर्देशक रामबाबु गुरुङ्ग

केन्द्रबिन्दु
0
Shares

कबड्डी , कबड्डी कबड्डी जस्तो हिट चलचित्रका निर्देशक हुन राम बाबु गुरुङ्ग । राम बाबुले निर्देशन गरेको पछिल्लो चलचित्र हो ‘मिस्टर झोले’ । ‘मिस्टर झोले’को ट्रेलर यु्ट्यूब ट्रेन्डीङ्गको नम्बर एकमा बस्न सफल थियो ।

पुष २८ मा प्रदर्शनमा आउन लागेको ‘मिस्टर झोले’ र हेमन्त राणाको चर्चित गीत सुन साईलीमा आधारित बन्न लागेको चलचित्र साईलीका बारेमा हामीले राम बाबु सँग कुराकानी गरेका थियौ । प्रस्तुत छ, केन्द्रबिन्दु टिभीकालागी अदिती पौडेलले गरेको कुराकानीको केही अंश –

Skip This
Logo