केन्द्रबिन्दुमा कमेडी क्याफे सुरु (भिडियो सहित)

केन्द्रबिन्दुमा कमेडी क्याफे सुरु (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २८ मंसिर । केन्द्रबिन्दु टिभीले निर्माण गरेको हाँस्य–ब्यङ्गय कार्यक्रम ‘कमेडी क्याफे’ को प्रशारण सुरु भएको छ । हाँस्य–ब्यङ्गयको क्षेत्रमा स्थापित हुँदै गरेका दुई कलाकार भरतमणी पौडेल र नव नविन खतिवडाले उक्त कार्यक्रममा प्रमुखको भूमिका निर्वाह गरेका छन् ।

युट्यूव च्यानल केन्द्रबिन्दु टिभीमा हरेक साता प्रशारण हुने ‘कमेडी क्याफे’मा गोफ्ले मामा (नव नविन खतिवडा) र गोपाल भान्जा (भरतमणी पौडेल) ले चर्चित सेलिब्रेटीहरुसँग रमाइलो कुराकानी पनि गर्नेछन् । भरत र नविनको पटकथामा तयार भएको कमेडी क्याफेलाई दिपेन्द्र रायमाझी र सुजन श्रेष्ठले छायाँकन गरेका छन् । यो हाँस्य श्रृङखलालाई कुशल राईले सम्पादन गरेका हुन् ।

Skip This
Logo