काठमाडौं । प्रोडक्सनले आगामी फागुन १ गते ‘ज्योती फिल्मस् म्यूजिक अवार्ड’ आयाेजना गर्ने भएकाे छ । ज्याेति फिल्मस् प्रोडक्सनले मनोनयनको लागि आबेदन फर्म खुल्ला गरिसकेकाे छ । प्राेडक्सनले पुस मसान्तसम्ममा फर्म भरिसक्न सबै सरोकार पक्षलाई आव्हान गरिएको छ ।फिल्मस् प्रोडक्सनले २०७५ साल वैशाख १ देखी २०७६ पौष २० गतेसम्म बजारमा आएका गीत संगित र म्यूजिकसंग सम्बद्ध…