काठमाडौं ।सञ्चारकर्मी डिबी खड्काको पुस्तक नियत सोमबार विमोचन भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी पुस्तक विमोचन भएको हो । प्रज्ञा भवनमा भएको कार्यक्रममा अभिनेत्रीहरू रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले ‘नियत’ विमोचन गरेका थिए । पुस्तकमा कलाकारिता क्षेत्रमा प्रवेश गर्दा/संघर्ष गरिरहँदा कलाकारले भोगेका कथा र उनीहरूमाथि त्यही क्षेत्रका मानिसहरूले राखेको गलत नियतका…