विवाहको खुसी मनाउन नपाउँदै नायिका ऋचालाई मातृशोक (भिडियोसहित)

विवाहको खुसी मनाउन नपाउँदै नायिका ऋचालाई मातृशोक (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नायिका ऋचा शर्मालाई मातृशोक परेको छ । उनकी आमा रीनादेवी शर्माको ६७ वर्षको उमेरमा शुक्रवार राति निधन भएको हो ।

नायिका ऋचाले गत मंसिरमा बिहे गरेकी थिइन् । त्यतिबेला पनि आमा रीनादेवी धेरै नै बिरामी थिइन् । रीनादेवीको आज पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । हेरौं यो भिडियोमा :

Logo