देशभर चिसो बढ्दो क्रममा छ । राजधानी काठमाडौँको न्युनतम तापक्रम ०.६ डिग्री सेल्सियससम्म पुगेको छ ।
मौसम चिसिएर सबैलाई सताइरहेका बेला एक नायिकाको ‘गर्मागर्मी अवतार’ सार्वजनिक भएको छ । पर्दाभित्र र बाहिर प्राय सफ्ट अवतारमा देखिने वर्षा सिवाकोटीको ‘हट’ अवतार सार्वजनिक भएको हो । विकिनी अवतारमा देखिएकी वर्षाले क्याप्सनमा लेखेकी छन् –‘कहिलेकाही, यो ठिक छ ।’ शुभेच्छुकहरुले भने उनको यो पोज खासै मन पराएका छैनन् ।

वर्षा अहिले चलचित्र ‘चालबाज’लगायतका चलचित्रहरुमा काम गरिरहेकी छन् ।






























प्रतिक्रिया