चलचित्र ‘साङ्लो’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । किड्नी तस्करीको कथामा आधारित रहेर बनेको यो फिल्मले नेपाली समाजको यथार्थ बोलेको अभिनेता बिराज भट्टले जानकारी दिए ।

प्रतिक्रिया