हिजोआज फजुल खर्च गरेर जन्मदिन मनाउने प्रचलन बढ्दो छ तर भड्किलो र रवाफिलो जन्मउत्सव मनाउने बर्तमान परिपाटीलाई चिर्दै नायिका श्वेता खड्काले भने क्यान्सर पीडितलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी छिन् ।निक्कै कम ब्यक्तिलाई हुने ‘टी लिम्फोब्लाष्टिक लिम्फोमा’ क्यान्सरबाट पीडित खजुरा, बाँकेकी २४ बर्षिया दिना परीयारलाई टिचिङ्ग अस्पातलमै पुगेर नायिका खड्काले ५० हजार सहयोग गरेकी छिन्…