काठमाडौं ।फिल्म संस्कृतिको विकासको निम्ति आयोजना भइरहेको नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) तेस्रो संस्करणमा टर्कीको ‘ट्रयाप’ फिल्म उत्कृष्ट घोषित भएको छ ।राजधानीको राष्ट्रिय सभा गृहमा आयोजना भएको समारोहमा सिविद कोलेकको ‘ट्रयाप’ ले महोत्सवमा उत्कृष्ट हुँदै १५ सय अमेरिकी डलर जित्यो । यो फिल्म टर्कीको एक टापुमा माछा मारेर जीवनयापन गरिरहेका पाँच माझीमध्ये एक्कासी एक जना…