काठमाडौं ।यसबर्षको बहुप्रतिक्षित नेपाली चलचित्र ‘प्रेमगीत ३’ को टिजर सार्वजनिक गरिएको छ । आगामी चैत २८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको १ मिनेट ४५ सेकेण्ड लामो टिजरमा चलचित्रमा मुख्य कलाकारहरु फिचर्ड छन् ।डेढसय बर्ष पुरानो कथामा निर्माण गरिएको यो चलचित्रको सार्वजनिक टिजरले दर्शकमा थप कौतुहलता थपिदिएको छ । यसअघि सार्वजनिक चलचित्रका क्यारेक्टर पोष्टरले…