काठमाडौं । अभिनेत्री आँचल शर्माको वैवाहिक समारोह काठमाडौंमा चलिरहेको छ । वैवाहिक जीवनमा बाँधिदै गरेकी आँचलले प्रेमी डाक्टर उदिप श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् । आँचल र उदिपको विवाहमा दुबैतर्फका सिमित सदस्य र कलाकारहरुको मात्र उपस्थिति रहेको बुझिएको छ । उनको विवाहको स्थान पनि गोप्य राखिएको छ ।आँचल र उदिपले बिहे अगाडि संगीत समारोह, मेहेन्दी…